शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, बैशाख २, २०७९
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ–नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार