• होमपेज
  • देश
  • ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

  • शुक्रबार, बैशाख २, २०७९
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

काठमाडौं — ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। वीरगन्जमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय छिमेकी पक्राउ परेका छन्।

बाराको प्रसौनी गाउँपालिका स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका—१६ बस्ने पलट चौधरी पक्राउ परेका हुन्। २०७८ चैत २६ गते खेलिरहेकी ६ वर्षीया बालिकालाई पलटले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप लागेको प्रहरीले बताएको छ। चौधरीमाथि थन अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

चर्चामा

सम्बन्धित समाचार