साउदीमा खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने
काठमाण्डाै — साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् । साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जनाएको हो । त्यस्तै ब्युटि पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा […]