बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर

बिहीबारको विदेशी मुद्राको विनिमय दर

  • बिहिबार, बैशाख ८, २०७९
बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

चर्चामा

सम्बन्धित समाचार