आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • ललितपुरको अक्सिजन प्लान्टमा विस्फाेट हुँदा एकको मृत्यु, चार घाइते

ललितपुरको अक्सिजन प्लान्टमा विस्फाेट हुँदा एकको मृत्यु, चार घाइते

  • बिहिबार, बैशाख ८, २०७९
ललितपुरको अक्सिजन प्लान्टमा विस्फाेट हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं– ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फाेट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फाेट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार