शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • शुक्रबारको विदेशी मुद्राको विनिमय दर

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, बैशाख ९, २०७९
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२२ रुपैयाँ १४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार