कोरोना महामारीमा बढे बलात्कार र हत्या
कोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार, हत्या, लागुऔषध र आत्महत्याजस्ता अपराधको ग्राफ भने कोरोना महामारीबीच पनि उच्च रहेको प्रहरी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा समग्र अपराध ४.२४ प्रतिशतले घटेको छ । तर, कर्तव्य ज्यान २५.५९, जबर्जस्ती करणी १८.१९, लागुऔषध ४.४४ प्रतिशतले बढेको […]