बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • भक्तपुरमा घरको छतबाट खसेर एक महिलाको मृत्यु

भक्तपुरमा घरको छतबाट खसेर एक महिलाको मृत्यु

  • मङ्लबार, बैशाख २०, २०७९
भक्तपुरमा घरको छतबाट खसेर एक महिलाको मृत्यु

भक्तपुर — भक्तपुरमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार