देशभरका नासु भोलि बिदामा बस्ने
काठमाडौं — असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु) हरु आन्दोलित भएका छन्। उनीहरुले बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा बिदामा बस्ने जनाएका हुन्। आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्य मन्त्रालयका सचिवलाई […]