आगलागीबाट १० लाखको क्षति
उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा विद्युत सर्ट भइ आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ। बिहीबार बेलुका करिव ९ बजेको समयमा स्थानीय रामचन्द्र बस्नेतको घरमा लागोलागी हुँदा नगद, जिन्सी, भौतिक संरचना गरी १० लाख बराबरको क्षति भएको हो। आगालागीबाट घरभित्र रहेको लत्ताकपडा, फेन्सी सामान, जुत्ता चप्पल जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालयका […]