सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भोलिदेखि बालबालिकालाई बुस्टर डोज दिइने

भोलिदेखि बालबालिकालाई बुस्टर डोज दिइने

  • बिहिबार, जेष्ठ २६, २०७९
भोलिदेखि बालबालिकालाई बुस्टर डोज दिइने

सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् भोलिदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो ।

पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार