चार महिना बितिसक्दा पनि नारायण माविले पाएन बि.ब्य.स.अध्यक्ष
अर्थ जङ शाही/बझाङ — बझाङको जयपुथ्वी नगरपालिका-१ कैलासमा रहेको नारायण माध्यामिक विद्यालयमा करिब चार महिना बितिसक्दा पनि बिधालय ब्यवस्थापन समितिकाे अध्यक्ष नहुँदा समस्या भएको छ। विद्यालयमा समितिहरु गठन हुन नसक्दा विद्यालयको रेखदेख, संचालन, भौतिक पूर्वाधार निर्माणका काम, शिक्षकहरुको सरुवा बढुवा तथा अभिभावहरुसंगको समन्वय जस्ता काममा भने जसरी निर्णय र व्यवस्था गर्न नसकिएको गुनासो सरोकारवालाहरुले गर्दै […]