शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • लगातारको बर्षाका कारण हिमाली ४ बोर्ता गाउँनै पहिराेकाे जोखिममा

लगातारको बर्षाका कारण हिमाली ४ बोर्ता गाउँनै पहिराेकाे जोखिममा

  • शनिबार, अशोज २२, २०७९
लगातारको बर्षाका कारण हिमाली ४ बोर्ता गाउँनै पहिराेकाे जोखिममा

बाजुरा २२ असोज — चार दिन देखी लगाताको बर्षाका कारण हिमाली गाउपालिका ४ बोर्ता गाउँ पुरै पहिरोको जोखिममा परेको छ ।
बोर्ता गाउँका १ सय ११ परिवार मध्ये ११ परिवार पहिरोको उच्च जोखिममा रहेका छन भने १ सय परिवार समान्य जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गिन्द्र बोगटीले जानकारी दिएका छन् । गाउँ माथिबाट र मुनीबाट पहिरो बग्न थाले पछि बोर्ता गाउनै जोखिममा रहेको बोगटीले बताए ।
लगाताको कर्षातका कारण नेर्टोकको समस्य भएको छ । सम्पर्क भए स्थानिय तहका जनप्रतिनिधी सुरक्षाकर्मीहरुलाई क्षेतिबारे जानकारीले गरेका छौ । क्षति भएका ठाउका स्थानियलाई तत्काल सुरक्षित ठाउमा बस्न भनेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार