शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ५
  • मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

  • सोमवार, अशोज २४, २०७९
मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन l

चर्चामा

सम्बन्धित समाचार