• होमपेज
  • कर्णाली प्रदेश
  • हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

  • सोमवार, अशोज २४, २०७९
हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६ स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।

पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको

चर्चामा

सम्बन्धित समाचार