अध्यादेश विरुद्धको रिट खारेज, नागरिकताको गाँठो फुकेन
गत जेठमा सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशको औचित्य सकिएको भन्दै सर्वोच्च अदालतले त्यससँग सम्बन्धित रिट निवेदन खारेज गरेको छ । संसदमा पेश भएको ६० दिन बितेपछि स्वतः निष्क्रिय भएको अध्यादेशबाट कुनै काम हुन नसक्ने निचोडका साथ सर्वोच्च अदालतले रिट निवेदन खारेज गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा […]