‘सिसिटिभी फुटेज १ घण्टामा रिकभर गरिदिन्छु, एचडीमा चाहियो कि फोरके ?’
धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबी गरेका छन्। शनिबार धनगढीमा पार्टीको प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन्। ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो कलरमा चाहिन्छ ? एचडीमा चाहियो कि फोरके ? […]