अर्थमन्त्रालय कांग्रेस, र गृह माओवादीलाई दिने उच्चस्तरको समझदारी, विनोद चौधरीलाई अर्थमन्त्री बनाउन दबाब
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल तत्कालै मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा जुटेका छन् । नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालको थाप्लोमा १६ मन्त्रालय थपिएका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर पुष १० गतेको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा […]