शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • निर्वाचनका क्रममा मृत्यु भएका सञ्जिव र चेतनदीप ऐडीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति

निर्वाचनका क्रममा मृत्यु भएका सञ्जिव र चेतनदीप ऐडीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति

  • सोमवार, फाल्गुन १५, २०७९
निर्वाचनका क्रममा मृत्यु भएका सञ्जिव  र चेतनदीप ऐडीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति

बाजुरा  –   प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख रुपयाँ क्षतिपूर्ति दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार २१ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार उनीहरुलाई क्षतिपूर्ति दिइएको छ ।

मतदानको क्रममा भएको झडपमा परी मृत्यु भएका सञ्जिव ऐडी र चेतनदीप ऐडीको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ आर्थिक सहायता दिइएको हो ।

चर्चामा

सम्बन्धित समाचार