प्रतिनिधि सभामा बजेटमाथि सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ (पूर्णपाठ)
काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । बजेटमाथिको छलफल सकिएसँगै अर्थमन्त्री पुनले बुधबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका हुन् । बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ योजनाको साेच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन […]