धनगढीका विद्यालय बैशाख १५ गतेसम्म बन्द गर्ने निर्णय
धनगढी– धनगढीका विद्यालय बैशाख १५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार धनगढी उपमहानगरपालिकाले बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सोमबार सामुदायिक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधिहरु, प्याब्सन, एनब्याब्सनका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुसँग सुझाव संकलन गरेपछि बैशाख १५ गते सम्मलाई […]