अब महिला हिंसा होइन,समान सहभागिता र समान दृस्टिकोण हुनुपर्छ
महिलाको सम्मान, सुरक्षा र समानता सुनिश्चित गर्नु केवल विकासको कुरा मात्र होइन, मानवअधिकार र सभ्य समाजको मूल आधार पनि हो। नेपालमा महिला हिंसाका घटनाहरू पछिल्ला वर्षमा निरन्तर बढिरहेका छन्। बलात्कार, बलात्कारपछि हत्या, दाइजोका नाममा कुटपिट, बोक्सीको आरोप, घरेलु यातना, साइबर अपमान, एसिड आक्रमणजस्ता घटनाहरू दैनिक समाचारका विषय बन्न थालेका छन्। यस्तो अवस्थामा हाम्रो सामाजिक चेतना, […]