दसैं बिदा: हेर्नुपर्ने १५ फिल्म
स्कुल छँदै लागेको फिल्म हेर्ने बानीले छोडेको छैन । त्यति बेला भागेर फिल्म हेर्नुपथ्र्यो, लुकेर हेर्नुपथ्र्यो । स्कुलबाट भागेर दमौली पुगेको कसैले थाहा पाए स्कुलमा हेडसरको लौरीको मर्मत अलग, घरमा गाली अलग पाइन्थ्यो । स्कुलबाट क्याम्पस आइपुगेपछि फिल्म हलले दिल खोलेर स्वागत गर्न थाल्यो । काठमाडौं आएपछि आफ्नै डेराका टेलिभिजन, कम्प्युटर र ल्यापटपले त्यो सेवा […]