बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • लोकदोहोरी गीतमा नायक निखिल उप्रेतीले अभिनय गरेको कला लम्सालको ‘धानको चामल’चर्चामा

लोकदोहोरी गीतमा नायक निखिल उप्रेतीले अभिनय गरेको कला लम्सालको ‘धानको चामल’चर्चामा

  • आइतवार, अशोज ५, २०७६
लोकदोहोरी गीतमा नायक निखिल उप्रेतीले अभिनय गरेको कला लम्सालको ‘धानको चामल’चर्चामा

काठमाडौँ – चर्चित गायक बद्री पंगेनीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक बद्री पंगेनी र कला लम्सालको सुमधुर स्वरमा ‘धानको चामल बोलको नयाँ लोकदोहोरी गीत बिहीबार सार्वजनिक भएको हो । यस गीतमा रमेश बिजीको शब्द र तिलक ओलीको संगीत रहेको छ ।

यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेती नाचेका छन् । उनीसंगै कला लम्सालको पनि दमदार अभिनय रहेको छ । भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ । नायक निखिल उप्रेतीले अभिनय गरेको यो भिडियो दर्शकले निकै मनपराएका छन् ।

चर्चामा

सम्बन्धित समाचार