घरभित्र बस्दा उकुसमुकुस हुन्छुः स्वस्तिमा
नायिका स्वस्तिमा खड्कालाई घरमा बस्न खासै मन पर्दैन । एक दिन पनि घरमा बस्नु पर्यो भने ‘बोर’ हुन्छिन् उनी । तर, अहिले वाध्यताले गर्दा झण्डै एक सातादेखि घरभित्रै ‘नजरबन्द’ छिन् । घरमा दिन कटाउन निकै गाह्रो भइरहेको छ उनलाई । अनलाइनखबरसँगको कुराकानीमा स्वस्तिमाले भनिन्, ‘म एक दिन पनि घरमा बस्न नसक्ने मान्छे । एकदिन घर […]