लकडाउन डायरी:सम्झनामा बझाङ्गको लिङ्गा पाटनको यात्रा।(साथमा The Sonica Show Team)
अर्थ जङ्ग शाही/बझाङ्ग — हाम्रो साँस्कृतिक धरोहर, धार्मिक आस्थाको प्रतीक, ऐतिहासिक, पर्यटकीय स्थल, प्रकृतिले कुनै कन्जुस्याईं नगरी आफ्नो सौन्दर्य ओछ्याएको ठाउँ हो बझाङ्गको खप्तड छान्ना गाउँपालिकाको लिङ्गा पाटन । `लट्पटिएका र रन्थनिएका हाम्रा यि पहिला’ चालेका यि कदम उकाली ओराली हुदैँ भज्याङ्ग चौतरीको शीतलता लिएको अनि धारामा आउने तुरतुर पानी बोतलमा भरेर खाएको यो क्षणिक […]