फिल्ममा भन्दा व्यवसायमा सफल बलिउडका ५ स्टार
एजेन्सी – बलिउड यस्तो दुनियाँ हो जहाँ भाग्यले जतिसुकै ठूलो अभिनेता वा अभिनेत्री बनाएपनि दर्शकको मन जित्न सकेन भने ती स्टारको जीवनमा केही उपलब्धि हुन सक्दैन । र, फिल्ममा सफल हुन सक्दैनन् । तर, ति नै बलिउड स्टारहरुले व्यवसायमा भने निकै सफल भएका छन् । अभिषेक बच्चन अभिषेकले अन्तिमपटक सन् २०१८ मा अनुराग कश्यपको फिल्म […]