केन्यामा ग्यास बोकेको ट्रक विस्फोट : दुई जनाको मृत्यु,२०० भन्दा बढी घाइते
केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार बताएका छन्। सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, ‘विस्फोटले आगोको ठूलो लप्काले शहरको बीचमा रहेका सवारी साधन र आवासीय भवनहरूलाई भेटेको र घटनामा समाचार तयार पार्दासम्म कम्तीमा […]