बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मुम्बईको २२ तले भवनमा भीषण आगलागी

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

  • आइतवार, माघ ७, २०८०
मुम्बईको २२ तले भवनमा भीषण आगलागी
फाइल फोटो

मुम्बई – भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।

बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्तित भवनमा आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ । यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार