सम्बन्ध जोड्नभन्दा जोगाउन गाह्रो छ, यी हुन् सम्बन्ध जोगाइराख्ने तरिका थप सामग्री
सम्बन्ध बरफको ढिक्का जस्तै हुन्छ । जसलाई सजिलै जमाउन त सकिन्छ तर, जोगाइ राख्न भने गाह्रो हुन्छ । सम्बन्ध ४ प्रकारका हुन्छन् । रगतको सम्बन्ध, सामाजिक सम्बन्ध, व्यावसायिक सम्बन्ध र भावनात्मक सम्बन्ध । रगतको नाता वा सम्बन्ध भलै हामीलाई जन्मदेखि नै मिलेको हुन्छ । तर, त्यो सम्बन्धलाई निभाउनु पनि त्यत्तिकै जरुरी हुन्छ । जान्नुहोस् सम्बन्धलाई […]