शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोनाबाट १६ वर्षीय किशोरको मृत्यु

कोरोनाबाट १६ वर्षीय किशोरको मृत्यु

  • सोमवार, मंसिर १, २०७७
कोरोनाबाट १६ वर्षीय किशोरको मृत्यु

रूपन्देही : रूपन्देहीमा कोरोना संक्रमणबाट एक १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

रूपन्देहीको तिलोत्तमाका ती किशोरको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

कात्तिक २५ गते कोरोना पुष्टि भएका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार