केराको बोक्रा फ्याँक्नुअघि सोच्नुहोस्, यो खान मिल्छ र स्वस्थकर पनि छ
केरा धेरैजसोको प्रिय फलफूलको एक प्रजाती हो । यो लगभग वर्षभरी नै पाइन्छ । यो सस्तो, स्वादिलो र पेट अघाउने किसिमको हुन्छ । केराले स्वास्थ्यलाई जति फाइदा पुर्याउँछ, त्यो सायद अरु फलले पुर्याउन सक्दैन । तर तपाईंलाई सायद थाहा छैन, केराको गुदीमात्रै होइन, यसको बोक्रा पनि खान मिल्छ र यो स्वस्थकर समेत छ । आउनुहोस्, […]