युरिक एसिड के हो? यस्ता छन् बच्ने सरल उपाय
चिसो निकै बढिसकेको छ। चिसोसँगै शरीरमा हुने समस्या पनि बढेका छन्। रुघा, खोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै प्रेसर बढ्ने, मुटुरोग आदि पनि बढ्दो छ। चिसोमा धेरै देखिने अर्को समस्या हो हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने […]