धर्म के हो?
सुरेशकुमार पान्डे। मेरो बिचारमा धर्म भनेको एउटा त्यो अहेम सामाजिक काम हो,जसलाई अप्नाएर सबै जात जाति भाषा भाषि,र पन्चानब्ये प्रतिशत जनताको हित हुन्छ।हाम्रो समाज बिभिद जाति भाषा साँस्कृतिकले सजिएकोछ त्यसमा हामिलाई गर्व गर्नु पर्छ। बिडम्बना हामिले सदियौँ देखि धर्मको नाउमा पशुको बलि चढाउँने,दान गर्ने र स्वर्गको आश गर्ने एउटा अनाबस्याक भ्रममा हाम्रो समाजलाई डोराउँदै आएकाछौँ।परमपराको […]