बाजुरामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न
बाजुरा–जिल्ला अस्पताल बाजुरामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । लैङ्गिक हिंसामा परेका ब्यक्तिहरुलाइ लक्षित गरेर शिबिर सम्पन्न भएको अस्पताल बाजुराका डा. जस्मिता बलमपाकिले वताएकि छन् । UNFPA, आइपास नेपाल, CMC नेपाल तथा अस्पताल बाजुराको सहयोग तथा समन्वयमा शिबिर सम्पन्न भएको छ । मानसिक समस्या परेका ब्यक्तिको परिक्षण सँगै उपचार गरिएको हो । शिबिर बाट […]