यौनाङ्गबाट सेतो पानी बग्नु सामान्य हो ?
महिलाहरू प्रत्येक महिना विभिन्न चक्रबाट गुज्रिन्छन् । महिनावारी चक्र, डिम्ब निष्कासन चक्र, त्यो चक्रको बेला कहिले महिनावारी हुनुभन्दा केही दिनअघि र डिम्ब निष्कासनको बेलामा पनि तीनअघिदेखि सेतो पानी बग्छ भने त्यो सामान्य हो । यौन सम्पर्कपछि पनि कहिलेकाहीं सेतो पानी बग्नु सामान्य हो । तर यो अवस्था भन्दा पनि दैनिक सेतो पानी बग्छ भने त्यो […]