धेरै सूचकमा कर्णाली र सुदूरपश्चिमभन्दा मधेस अगाडि
काठमाडौँ — आर्थिक गतिविधिका हिसाबले अन्य प्रदेशको तुलनामा मधेस प्रदेश केही पछि परे पनि बहुसंख्यक सूचकमा कर्णाली र सुदूरपश्चिमभन्दा अघि छ । राष्ट्रिय अर्थतन्त्रमा मधेसको योगदान र क्षेत्रगत आर्थिक स्थितिको तुलनात्मक विवरणका आधारमा भने यो प्रदेश केही पछाडि छ । यद्यपि खेतीयोग्य जमिन, औद्यागिक क्षमता, उपलब्ध जनशक्ति, सडक यातायात, पर्यटनलगायतमा यो प्रदेश प्रचुर सम्भावना भएको क्षेत्र हो । […]