गर्मी मौसममा कस्ता खानेकुरा खाने ? के नखाने ?
काठमाडौं–गर्मी बढेसँगै धेरैलाई खाना रुचि नहुने, मुख र घाँटी सुख्खा भइराख्नेजस्ता समस्या देखिन सक्छन् । कतिपय मानिसहरु घरबाहिर रहने र व्यस्तताका कारण पर्याप्त पानी पिउन नपाउने हुँदा पनि धेरै स्वास्थ्य समस्या हुने गरेको पाइन्छ । गर्मीयाममा कस्ता खानेकुरा खाएर स्वास्थ्यलाई सन्तुलनमा राख्ने त ? यस विषयमा विश्व स्वास्थ्य संगठनले केही सुझावहरु दिएको छ । गर्मीयाममा […]