घरमा साङ्लाले हैरान बनाएको छ ? बजारमा पाइन्छन् यी सामग्री
वर्षायाममा घरमा साङ्लाले निकै सताउँछ । अघिपछिभन्दा यो मौसममा साङ्लाको संख्या तीव्र बढ्छ । बाथरुम वा भान्छाको पानीको पाइप हुँदै अधिकांश घरमा साङ्लो पस्छ । यसले फोहोर मात्र बनाउँदैन खानेकुरा, पकाउने भाँडामा बसेर रोग फैलाउने गर्छ । साङ्लाको आगमन रोगको खतराको संकेत हो । किनभने जबसम्म साङ्ला रहिरहन्छ, तबसम्म रोगले घेरिरहन्छ । घरको भान्सा हुँदै […]