एक वर्षमा १५.८ प्रतिशतले बढ्यो बैंकहरूको कर्जा प्रवाह, कुन बैंकले कति बढाए?
आजभन्दा ठीक दुई वर्षअघि वाणिज्य बैंकहरूले मुद्दतीमा १३ प्रतिशतसम्म ब्याज तोकेर निक्षेप खोसाखोस गर्थे। त्यतिबेला कर्जाको माग धेरै थियो भने स्रोत अभाव थियो। अहिले अवस्था फेरिएको छ, सीमित अफरबाहेक एक वर्षभन्दा कमको मुद्दती निक्षेपमा अधिकतम ब्याज नै साढे ७ प्रतिशतमा झरेको छ। किनभने अहिले स्रोत बढी छ, कर्जाको माग न्यून। यहाँसम्म कि केही बैंकहरू मुद्दती […]