यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार २७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ । स्थानीय काउली ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो […]