बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

  • बुधबार, साउन ३, २०८०
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं — आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ९६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २७७ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार