आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

  • बुधबार, साउन १७, २०८०
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

काठमाडौं — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिएका हुन् । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार