दशैं नजिकिएसँगै तरकारीको मूल्य ह्वातै बढ्यो, प्याजको मूल्य दोब्बर
काठमाडौं । दशैँ नजिकिएसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ । तीज सकिएपछि सामान्य घटेको कालिमाटी बजारमा तरकारीको मूल्य असोज लागेपछि बढ्न थालेको छ । कालिमाटी बजारमा प्याज, भन्टा, बोडी, घिरौला, घिउ सिमी, आलु, तितो करेला, लौका, फर्सि लगायतका तरकारीको मूल्यमा वृद्धि भएको हो । भदौ १ गते ४६ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा विक्री भइरहेको प्याजको […]