मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • शनिबार, असार १९, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

सअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार