शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, असार ४, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ ।

जापानिज यान १० को खरिददर १० रुपैयाँ ६८ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार