शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • अध्यादेश मार्फत बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी

अध्यादेश मार्फत बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी

  • आइतवार, जेष्ठ १६, २०७८
अध्यादेश मार्फत बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी

सुदूरपश्चिम प्रदेश सरकारले पनि अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि बजेट ल्याउने तयारी गरेको छ ।

कोरोना महामारीको संक्रमण दर उच्च रहेकोले प्रदेश सभाको अधिवेशन सञ्चालन गर्दा संक्रमण बढ्न सक्ने भएकाले प्रक्रिया छोट्याएर बजेट अधिवेशन बोलाउने तयारी भइरहेको नवनियुक्तआन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् ।
शुक्रबार बसेको मन्त्री परिषद्को बैठकमा
प्रिबजेट ९बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य०, नीति तथा कार्र्यक्रम र बजेटमाथि छलफल लगायतका प्रक्रिया छोटो बनाउन अध्यादेश ल्याउने विषयमा छलफल भएको भन्दै मन्त्री जोशीले अध्यादेशको निर्णय भइनसकेको र अब बस्ने क्याविनेटबाट अध्यादेश जारी हुने जानकारी दिइन्

चर्चामा

सम्बन्धित समाचार