मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  • आइतवार, असार ६, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र विक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ३१ पैसा र विक्रीदर १२८ रुपैयाँ ९६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९३ पैसा र विक्रीदर ८९ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र विक्रीदर ९५ रुपैयाँ ७७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४३ पैसा र विक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार