शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • बिहिबार, असार ३१, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार