एमाले बाजुराद्धारा सिडियोलाई १० बुदेँ ज्ञापन पत्र
बाजुरा—नेकपा एमाले जिल्ला कमिटी बाजुराले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई १० बुदेँ ज्ञापन पत्र बुझाएको छ । बुधवार एमाले जिल्ला कमिटीले जिल्लाको विकास निर्माण, सामाजिक शान्ति, न्याय, सद्भाव लगायतका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । बाजुरा प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै जोखिम न्यूनिकरण गर्न एकद्धार प्रणालीमार्फत सचेतना, उद्धार र राहतको पूर्व तयारीको […]